तिन महिलाको लडाई

पवन, रौतहट | चंद्रपुर न.पा.मा माओबादी केन्द्रबाट उपप्रमुखको टिकट पाएकी देबकी नेपाल, कांग्रेसबाट लक्ष्मी बराल, एमालेबाट रामरती चौधरी यतिखेर उपमेयरको लागि जनताको घरघरमा छन् । कांग्रेसकि उपप्रमुख लक्ष्मी बराल भन्छिन महिला र वालवालिका को लागि र सडकको लागि प्रभाबकारी काम गर्छु । माओबादी केन्द्रकी देवकी नेपाल शोषित पिडित महिलाको लागि उठ्छु र एमालेकि रामरती चौधरी शिक्षा र रोजगारीको लागी समान अवसरको योजना सुनाउछिन ।

यतिखेर उपमेयरको रुपमा उठेका यी तिनै प्रतिस्पर्धी प्रमुखनै मानिन्छन । यस हिसाबले यो जित कसको भन्ने सवालको गतिलो जवाफ जनताको हातमा छ ।

 

 

सम्बन्धित शीर्षकहरु