नेपाल घरदैलोमा

पवन रौतहट, चंद्रपुर ४ का वडा अध्यक्षका रुपमा रहनुभएका नेपाल कार्की फूलमालाले सजिएर वडा न. ४ मा कांग्रेसको तर्फा बाट वडाअध्यक्ष का लागि मत मग्न पुगिरहनु भएको छ । फुटबल क्षेत्रमा पनि लामो समय देखि सक्रिय नेपाल कार्की आफ्ना समकक्षी कार्यकर्ता सहित घरदैलोमा ब्यस्त हुनुहुन्छ । समग्र चंद्रपुर न.पा. लगाएत वडा न. ४ मा लागीपरी रहेका नेपाल विकाशको लागि अहोरात्र खट्ने र जनताको विस्वास नतोड्ने बताउनुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु