धुर्बमोहन अधिकारी सम्झनामा

सेवा निवृत तथा कर्मचारी समिति चन्द्रनिगाहपुर रौतहटले शिक्षक धुर्बमोहन अधिकारी सेवा निवृत तथा कर्मचारी समितिका अध्यक्ष समेत रहेका अधिकारीको ०५-१७ गते असामयिक निधन भएकाले श्रदान्जलि अर्पण गरेका छन् । श्रदान्जलि अर्पण कार्यक्रममा सभाअध्यक्ष दिल व. कोईराला रहनुभएको थियो भने सचिव जनज्योति क्याम्पसका प्रमुख दुर्गा प्र. दाहाल तथा ऋषिराम काफ्लेले स्व. अधिकारीको सम्झनामा आफ्ना भनाई हरु राख्नु भएको थियो ।

धुर्बमोहन अधिकारी लामो समय देखि शिक्षक पेशामा आवद्द भई सामाजिक कार्यमा पनि उत्तिकै संलग्न हुनु हुन्थ्यो । 

 

 

सम्बन्धित शीर्षकहरु