गगन थापा चंद्रपुरमा, मागे कांगेस लाई भोट

पवन, रौतहट | पुर्व स्वस्थ मन्त्रि तथा नेपाली कांग्रेसका प्रतिभाशाली केन्द्रिय सदस्य गगन थापा रौतहटको चंद्रपुर न.पा. मा सम्वोधन गर्न पुगेका थिय । उहालाई स्वागत गर्नका लागि सयौ कार्यकर्ता लाईन लगेर फुलमाला सहित गगनलाई स्वागत गरेका थिय । गगन संगै कांग्रेसबाट चंद्रपुर न.पा.का मेयर, उपमेयर देखि चंद्रपुर २ का सम्पूर्ण उमेदवारहरुको प्रमुख प्रमुख अतिथिका रुपमा गगनले स्वस्थ , शिक्षा र रोजगारीका अवसरका वारेमा र संबिधान निर्माणका पक्षमा कुरा गरि नेपाली कांग्रेसलाई विजय गराउन अनुरोध गरेका थिय ।

 

 

सम्बन्धित शीर्षकहरु