चन्द्रपुर २ मा मास्क र साबुन बितरण
  • २०७६-१२-१७
  • 200 पटक हेरिएको

चन्द्रपुर नपा २ ले वडामा रहेका सवै घरमा मास्क र साबुन बितरण गरेको छ ।

करीव २२ सय घर परिवार लाइ मास्क र साबुन बितरण गरेको चन्द्रपुर २ का वडा अध्यक्ष दुत बहादुर थिङ्ग बुद्धले जानकारी दिएक...

गौरमा घरमै खाद्यान्न पुर्‍याउने सेवा सुरु
  • २०७६-१२-१७
  • 208 पटक हेरिएको

१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्‍याउने सेवा सुरु भएको छ ।

उद्योग वाणिज्य संघ गौरको ...

चन्द्रपुरका बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन निर्णय
  • २०७६-१२-१५
  • 214 पटक हेरिएको

दिपु  मिश्र, रौतहट समाचारदाता, रौतहटको चन्द्रपुर नगरपालिकामा लकडाउनको बेला स्थानिथ बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन स्थानीय प्रशासनले शनिबारबाट पसल खोल्ने समय तोकिएको ...

एनअइसी एसियाले जनताको गुनासो सुन्ने
  • २०७६-१२-१४
  • 207 पटक हेरिएको

दिपु मिश्र, चन्द्रपुर समाचारदाता: एनअइसी एसिया बैंकले प्रदेश नम्वर दुईमा पाँच ठाँउमा ग्राहक सेवा केन्द्र तोकेको बैकले जनाएको छ । 

सो बैंंकले सर्वसाधारण जनताको गुनासो र आर्थिकरुपमा...

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्
  • २०७६-१२-१८
  • 200 पटक हेरिएको

१८ चैत, सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेर...

ज्यालादारी गर्नेलाई राहत घोषणा होस् : देउवा
  • २०७६-१२-१३
  • 202 पटक हेरिएको

काठमाडौं: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका हुन्।

'कोरोनाबाट सुरक्षित हु...

लकडाउनमा पनि दिल्लीमा किन जम्मा भयो यति ठूलो भिड ?
  • २०७६-१२-१६
  • 201 पटक हेरिएको

१६ चैत, काठमाडौं । भारत पूर्णरुपमा लकडाउनको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्ने निर्णय गरेका थिए । त्यसको पूर्ण पालना नभएको भन्दै केही प्रदेशले त कर्फ्यू नै लगायो ।

तर, शनिबार भारतको दिल्ली र उत्तरप्रदेशको सीमाको बस स्टेशनमा हजारौं ...

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै
  • २०७६-१२-१७
  • 200 पटक हेरिएको

१७ चैत, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजा...

अमेरिकामा कोरोना प्रभावित नेपालीको संख्या बढ्दो
  • २०७६-१२-१६
  • 212 पटक हेरिएको

अमेरिका- आफुलाई कोरोना संक्रमण भएको भन्दै न्यूयोर्कका शम्भु मोक्तान र जीवन बमले सार्वजनिक गर्दै अस्पताल भर्ना भए। उनिहरुले संक्रमित भएको जानकारी दिएर आफुहरुसंग सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन सुझाएका छन। आज मात्रै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले उपचारत दुई व्यक्तिसंग क...

नेपथ्यका कार्यक्रम स्थगित
  • २०७६-१२-१२
  • 200 पटक हेरिएको

काठमाडौं – कोरोना संक्रमण रोकथामका लागि सरकारले सतर्कता अपनाएपछि लोक रक ब्यान्ड नेपथ्यले एक महिनाको लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ। सोमबार नेपथ्यका गायक अमृत गुरुङले सामाजिक सञ्जाल ट्वीटरमार्फत ब्यान्डका सबै कार्यक्रम एक महिनाको लागि स्थगित गरेको जानकारी गराएका थिए।

‘कोरोनाको का...

टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक
  • २०७६-१२-१७
  • 200 पटक हेरिएको

एजेन्सी: टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । उक्त घोषणा अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो।

नयाँ मिति अनुसार अब टोकियो ओलम्...

एसईई परीक्षा स्थगित
  • २०७६-१२-१२
  • 201 पटक हेरिएको

काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको बताए। सरकारले यसअघि प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

त्यस्तै,कोभिड–१९ संक्रमण रोकथाम त...