काेराेना भाइरस - COVID - 19 - LIVE UPDATE

नेपालमा

संक्रमित

मृत्यु

निको भएका

विश्वमा

संक्रमित

मृत्यु

निको भएको

- Advertisement -

रौतहटमा अविरल वर्षाको कारण जनजीवन प्रभावित
  • २०७७-०६-०८
  • 176 पटक हेरिएको

रौतहट–रौतहटमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाको कारण जनजीवन प्रभावित बन्दै गएको छ । 

जिल्लामा अबिरल वर्षाका कारण दुईवटा घर भत्किएर लाखौं बराबरको क्षति भएको छ । गढिमाई नगरपालि...

चन्द्रपुरमा लौह पुरुष स्व.गणेशमान सिंहको २३ औं स्मृति दिवस मनाईयो
  • २०७७-०६-०८
  • 165 पटक हेरिएको

दिपु मिश्र

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा लौह पुरुष स्व.गणेशमान सिंहको २३ औं स्मृति दिवस मनाईएको छ । 

विहिबार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित नेपालि कागे्रंसको पार्टि ...

सहकारी संस्थाहरु बिच अन्र्तकृया कार्यक्रम सम्पन्न
  • २०७७-०६-०७
  • 123 पटक हेरिएको

दिपु मिश्र

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा सहकारीको बर्तमान अवस्था र सहकारी विभागद्धारा जारी निर्देशन सम्बन्धमा बचत तथा ऋण सहकारी संस्थाहरु बिच अन्तकृया कार्यक्रम सम्पन्न गरि...

माननिय द्वयद्धारा शिव आमा समुहको भवन उद्घाटन
  • २०७७-०६-०७
  • 256 पटक हेरिएको

दिपु मिश्र 

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बसन्तपुरमा शिव आमा समुहको भवन उद्घाटन गरिएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरि रौतहट क्षेत्र नम्बर ४ का म...

- Advertisement -

Hotel Peace Palace
जनप्रतिनिधि र प्रहरीको सेटिङमा नदि दोहन
  • २०७७-०५-२७
  • 180 पटक हेरिएको

सर्लाही–नेपाल सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा व्यापक नदी दोहन भइरहेको पाइएको छ । 

सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रह...

- Advertisement -

- Advertisement -

Space for Add
फरक समुहको रगतले सुत्केरीको ज्यान गयो : लापरवाही कसको ?
  • २०७७-०४-२३
  • 39 पटक हेरिएको

महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ। ‘ओ’ पोजिटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भएपनि घटना शुक्रवार सार्वजनिक भएको हो। व्यथा लागेपछि बिहीबार अपराहन ४ बजे उनलाई अस्...

- Advertisement -

Space for Add
सबै पढ्नुहोस
झापाबाट पीसीआर परीक्षण सुरु
  • २०७७-०४-१९
  • 91 पटक हेरिएको

झापा : भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने भएको छ । बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको हो ।

दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण सुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । 'सोमबा...

सबै पढ्नुहोस
रौतहटमा अविरल वर्षाको कारण जनजीवन प्रभावित
  • २०७७-०६-०८
  • 176 पटक हेरिएको

रौतहट–रौतहटमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाको कारण जनजीवन प्रभावित बन्दै गएको छ । 

जिल्लामा अबिरल वर्षाका कारण दुईवटा घर भत्किएर लाखौं बराबरको क्षति भएको छ । गढिमाई नगरपालिका ३ का रामजनम राउत र  सत्रुघन ठाकुरको घर भत्किँदा ३ लाख बराबर क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रे...

सबै पढ्नुहोस
मेरो एउटा साथी नामक गितको अफिसियल भिडियो सार्वजनिक
  • २०७७-०५-२६
  • 175 पटक हेरिएको

काठमाण्डौ–शाहिमा श्रेष्ठको स्वर र किरण केसी(क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको मेरो एउटा साथी नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संजय राजविक्रम र शाहिमा श्रेष्ठको अभिनय रहेको उक्त गितलाई निर्देशक सृजन बरालले निर्देशन गरेका छन् । उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत ...

सबै पढ्नुहोस
पुतलीबजारमा ३ संक्रमित थपिए
  • २०७७-०४-२०
  • 43 पटक हेरिएको

स्याङजा : स्याङ्जामा सोमबार साँझ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङ्का आधारमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। 

पुतलीबजार नगरपालिकाका ३६ वर्षीया महिला र ३० र ३६ वर्षीय पुरुष संक्रमित भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी गराए।...

सबै पढ्नुहोस
नेपालगन्जमा 'लु' चल्न थाल्यो, तापक्रम ४१.८ डिग्री
  • २०७७-०२-१४
  • 238 पटक हेरिएको

नेपालगन्ज : नेपालगन्जमा दुई दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । मंगलबार यो वर्षकै सबैभन्दा बढी तापक्रम पनि मापन गरियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार मंगलबार ४१.८ डिग्री सेल्सियस तापक्रम थिय...

सबै पढ्नुहोस
रुकुम घटना : हिउँ पग्लिएर नदी धमिलो भएकाले गोताखोरलाई बेपत्ता खोज्न कठिन
  • २०७७-०२-१४
  • 218 पटक हेरिएको

जाजरकोट : हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । 

घटना भएको पाँ...

सबै पढ्नुहोस
अछाममा लकडाउन उलंघन : एकैदिन भित्रिए ६५ जना
  • २०७७-०१-१६
  • 115 पटक हेरिएको

अछाम : गृहमन्त्रालयले लकडाउनमा कडाई गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन जिल्लामा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सीमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको हो भने मंगलबार मात्रै धनगढीबाट चारजना आएका छन्।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि ...

- Advertisement -

Space for Add
प्रधानमन्त्रीलाई बेलायतबाट एक नेपालीको पत्र
  • २०७७-०३-०६
  • 204 पटक हेरिएको

प्रधानमन्त्रीज्यू,
यतिबेला देश गम्भीर आर्थिक सङ्कटमा छ । देशको आम्दानीले राजनैतिक र प्रशासनिक संरचनालाई थेग्न नसक्ने अवस्था छ । मन्त्रिपरिषद या सांसदलाई तलब खुवाउन विदेशीसँग अनेक शर्त स्वीकार गर्दै ऋण र अनुदान माग्नुपर्ने स्थिति छ । 

भारतबाट १० महिनामा बेसार मात्रै २८ करोड़को आयात भएछ । लकडाउ...

- Advertisement -

Space for Add
कोरोनाले रोकिएको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने
  • २०७७-०४-२०
  • 43 पटक हेरिएको

मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निश्चित भएको छ। आइतबार आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारत सरकारबाट अनुमति पाउने निश्चित भएपछि खेल सेप्टेम्बर १९ बाट युएईमा गर्ने निर्णय गरेको हो।

आईपीएलको आधिकारिक ट्वीटर मार्...

- Advertisement -

Space for Add
अतिरिक्त कर्जामा कडाइ
  • २०७७-०४-२०
  • 115 पटक हेरिएको

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ। गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज अस...

- Advertisement -

Space for Add
अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा
  • २०७६-१२-२२
  • 277 पटक हेरिएको

काठमाडौं-  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागि...

- Advertisement -

Space for Add
कविताःभमराको आयु
  • २०७७-०५-११
  • 183 पटक हेरिएको

आश्मा अर्याल 

ललितपुर, कुसुन्ती १४ 

मभित्र 

तिमीले एउटा बीउ रोप्नु 

त्यो 

तिमी प्रतिको मेरो 

प्रेमको जन्म थियो 

आस्थाको जन्म थियो । 

बीउ रोप्ने त्यहि तिमी 

आज घाम, पानी र हावालाई 

हाम्रो प्रेमको सर्वाधिकार सुम्पेर 

कहाँ भाग्न सक्छौ र प्रीय ? 

म त बरू माटो ...

- Advertisement -

Space for Add
आर्सनलको पोल्टामा एफए कप
  • २०७७-०४-२०
  • 32 पटक हेरिएको

लन्डन : एफए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । आर्सनलले शनिबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । आर्सनल सबैभन्दा बढी एफए कपको उपाधि जित्ने क्लब पनि हो ।

हालसम्म आर्सनलले १४ पटक एफए कपको उपाधि जितेको छ । यसअघि आर्सनलले सन...

- Advertisement -

Space for Add
एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जाँदैन : प्रधानमन्त्री
  • २०७७-०२-१२
  • 192 पटक हेरिएको

१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्च...

- Advertisement -

Space for Add