स्थापना: २०७३
जम्मा वडा: ०९
जम्मा क्षेत्रफल: ३३.९९ वर्ग कि.मी.
जनसंख्या: ३२१४३
पुर्व: गरुडा नगरपालिका र माधव नगरपालिका
पश्चिम: मौलापुर नगरपालिका र बौधिमाई नगरपालिका
उत्तर: कटहरिया नगरपालिका
दक्षिण: परोहा नगरपालिका
समावेश गाविस: देवाही , करुनिया , कर्कचकर्मैया , प्रेमपुर गोनाही र धरहरी गा.वि.स.
Source: https://dewahigonahimun.gov.np/