Online Rautahat

कटहरीया नगरपालिका - संक्षिप्त परिचय

 

पहिला कटहरिया आठ वटा वार्ड भएको एउटा गा.वि.स. (गाऊँ विकास समिति) थियो। हथियाही, बिर्ति प्रस्तोका, भसेढवा, बगही, पोखरिया जस्ता विभिन्न गाउँहरु गाभिएर सेप्टेम्बर २०१७ देखि कटहरिया नगरपालिका बनेको हो । समावेश गाविसहरू: भसेढवा, हथियाही, बिर्ति प्रस्टोका, कटहरीया, बगही र पिपरा पोखरीया। हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् ।

स्थापना: २०७३

जम्मा वडा:

क्षेत्रफल: ४०.६९ ( वर्ग कि.मी.)

जनसंख्या: ३८,४१३

Source: https://katahariyamun.gov.np/