स्थापना: २०७३ साल
जम्मा वडा: ९
क्षेत्रफल: ३१.४१ ( वर्ग कि.मी.)
उचाई: ३०० मिटर
जलयायु: तराई
जनसंख्या: ४२५७४
पुरुष: २२४९८
महिला: २००६९
अन्य: ७
घर वरीपरि संख्या: ८४३६
जन घ्ननत्व: १३७३ जना प्रति बर्ग km
लैंगिक अनुपात: ११२.१०
गरिबीको दर: ३३.४ प्रतिसत
प्रतिबक्ति आम्दानी ($) ७५७
प्रमुख पेशा: कृषि
समावेश गाविसहरू: राजपुर फरहदवा, अकोलवा,बौरिया,पतुवा महेशपुर, पिपरा र भगवानपुर गा.वि.स.