Online Rautahat

वृन्दावन नगरपालिका - संक्षिप्त परिचय

 

यस बृन्दावन नगरपालिकामा यहाँलाई स्वागत छ !

स्थापना: २०७४

जम्मा वडा:

क्षेत्रफल: ९५.४ ( वर्ग कि.मी.)

जनसंख्या: ४२७३५

समावेश गाविसहरू: विश्रामपुर, रमौली बैरिया, हर्दीया, गमहरिया विर्ता र सखुअवा धमौरा गा.वि.स.

यस नगरपालिकाको पूर्वमा सर्लाही जिल्ला,पश्चिममा चन्द्रपुर र गुजारा नगरपालिका ,उत्तरमा चन्द्रपुर नगरपालिका, दक्षिणमा गदीमाई  र गरुडा नगरपालिका

Source: https://brindawanmun.gov.np/