देश तातेको निर्णय: २०४८ देखिका सबै नेताको सम्पत्ति छानबिन! जनमत दुई धारमा विभाजित
Balendra Shah नेतृत्वको सरकारले एकदमै ठुलो र साहसिक निर्णय गर्दै २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा बसेका राजनीतिक नेतृत्व र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ।