- २०७९-०२-०६
- 151 पटक हेरिएको
रौतहट ,६ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट नवनिर्वाचित नगर प्रमुखहरुले आज गौर नगरपालिकाको भवनमा शपथ ग्रहण गरेका छन् ।
शुक्रबार जिल्लाको सदरमुकामस्थित गौर नगरपा...
- २०७९-०२-०६
- 98 पटक हेरिएको
रौतहट , ६ जेठ । रौतहटको कटहरिया नगरपालिका वडानं ३ का वडा अध्यक्षमा नेकपा एमालेका श्यामाकान्त यादव विजयी भएका छन्। उनले काग्रेसका उम्मेदवार आफ्नै काकालाई हराउंदै विजयी भएका हुन् । ...
- २०७९-०२-०१
- 177 पटक हेरिएको
चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ को वाड अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार बलराम राउतको प्यानल नै बिजयी भएका छन । मत गणनाको अन्तिम परिणमा अनुसार राउतले २ हजार १० मत ल्या...
- २०७९-०२-०१
- 245 पटक हेरिएको
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ को वाड अध्यक्षमा नेकपा माओबादी उमेदवार दुत्त बहादुर थिङको प्यानल नै बिजयी भएको छ । वाड अध्यक्षमा निर्वाचित थिङले २ हजार १ सय १ मत प्राप्त गरेका छन । उ...
- Advertisement -

- २०७९-०२-०६
- 141 पटक हेरिएको
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा सहज किसिमले प्रवाह गर्ने उद्देश्यअनुरूप व्यक्तिगत श्रम स्वीकृति समेत अनलाइनबाट दिन लागिएको हो ।
कार्यालयले २ माघ २०७८ देखि पुनः श्रम स्वीकृत...
- Advertisement -

- २०७७-०९-०१
- 803 पटक हेरिएको
काठमाण्डौ–तपश्वीको भेषमा अनुयायी बलात्कार गरेको अभियोग लागेका रामबहादुर बम्जन अदालतले दिएको ३५ दिने म्यादभित्र हाजिर भएनन् ।
जिल्ला अदालत, सर्लाहीले २४ कात्तिकमा निजगढमा रहेको बम्जन निवासमा सूचना टाँस गर्दै अदालतमा हाजिर हुन भनेको थियो । तर, उनी उपस्थित नभएको जिल्ला अदालत, सर्लाहीका वैतनिक व...
- Advertisement -

- २०७७-०४-१९
- 720 पटक हेरिएको
झापा : भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने भएको छ । बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको हो ।
दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण सुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । 'सोमबा...
- २०७९-०२-०६
- 112 पटक हेरिएको
मलंगवा : सर्लाहीको हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) नगरप्रमुखमा विजयी भएका छन्। त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छन्।
बुढाथोकी निवर्तमान मेयर नेकपा एमालेका गणेशप्रसाद प्रसाईंलाई १ सय ५३ मतले पछि पार्दै विजयी भएका हुन्। ७ हजार २ मत...
- २०७८-०४-२९
- 290 पटक हेरिएको
काठमाडौं–नेपाल शिक्षक महासंघले अधिकार,कर्तव्य संगै विभिन्न चौतिस बुदे माग राखेर बिगत चार दिन देखि आन्दोलनरत छन्।आन्दोलनको चौथो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उपाध्यक्ष बिमला भण्डारी सहित सयौं शिक्षक शिक्षिक पक्राउ परेका छन्।
विभिन्न शिक्षकहरुको भातृसंघठनको छा...
- २०७७-०४-२०
- 689 पटक हेरिएको
स्याङजा : स्याङ्जामा सोमबार साँझ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङ्का आधारमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो।
पुतलीबजार नगरपालिकाका ३६ वर्षीया महिला र ३० र ३६ वर्षीय पुरुष संक्रमित भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी गराए।...
- २०७७-०२-१४
- 1064 पटक हेरिएको
नेपालगन्ज : नेपालगन्जमा दुई दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । मंगलबार यो वर्षकै सबैभन्दा बढी तापक्रम पनि मापन गरियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार मंगलबार ४१.८ डिग्री सेल्सियस तापक्रम थिय...
- २०७७-०२-१४
- 1197 पटक हेरिएको
जाजरकोट : हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
घटना भएको पाँ...
- २०७७-०१-१६
- 901 पटक हेरिएको
अछाम : गृहमन्त्रालयले लकडाउनमा कडाई गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन जिल्लामा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सीमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको हो भने मंगलबार मात्रै धनगढीबाट चारजना आएका छन्।
लकडाउन खुकुलो भएको गुनासो बढेपछि ...
- Advertisement -

- २०७८-०३-३०
- 976 पटक हेरिएको
प्रेम कुमार गैरे
दुई सय पन्ध्र वर्ष अघि ई.सं.१८०६ मा भिमसेन थापा नेपालको मुख्तियार भएको अवधिबाट प्रधानमन्त्रीको गणना शुरु भएको जानकारी नेपाल सरकारको आधिकारिक वेभसाईटबाट प्राप्त गर्न सकिन्छ। उक्त तालिकालाई नियाल्दा स्पष्टरुपमा के देखिन्छ भने वेद,मनुस्मृती ग्रन्थ,१९१० को जङ्गे मुलुकी ऐन र हा...
- Advertisement -

- २०७९-०२-०६
- 128 पटक हेरिएको
शुक्रबार अष्ट्रेलियाको एक चुनावी सभा तब अवरुद्ध भयो जब त्यहाँ उत्तर कोरियाली नेता किम जोङ उनजस्तै देखिने व्यक्ति मञ्चमा चढे। देशका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी कार्यक्रममा सभासद् ग्ल्याडिस लिउको प्रचारको लागि आयोजित गरिएको थियो।
वास्तविक नाम ली होवार्ड हो वुन भएको उनी होवार्ड एक्...
- Advertisement -

- २०७७-०४-२०
- 983 पटक हेरिएको
काठमाडौं : नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ। गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा यसरी नै थप गर्न सक्ने सुविधा दिएपछि पर्याप्त धितो भएका ऋणीको नाममा बैंकले आफूखुसी कर्जा थपेर ब्याज अस...
- Advertisement -

- २०७९-०२-०६
- 114 पटक हेरिएको
दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका १७ र सर्लाहीका एक जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरु करिब ५ महिनाअघि मात्र साउदी अरब पुगेर पुगेका थिए ।
काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेची...
- Advertisement -

- २०७७-१२-२३
- 827 पटक हेरिएको
काठमाण्डौ–नवराज पौडेलको गजल संग्रहको शनिवार लोकार्पण सम्पन्न गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्वु, गजलकार तथा आख्यानकार जितेन्द्र रसिक, त्रिपुरा पौडेल सर्जक रमेश पौडेल लगायतले संग्रहको लोकार्पण सम्पन्न गरिएको हो ।&n...
- Advertisement -

- २०७९-०२-०६
- 105 पटक हेरिएको
युगान्डाविरुद्धको पाँच टी- ट्वान्टी खेल शृंखला गुमाइसकेको नेपाली महिला टोली चौथो खेलमा शुक्रबार मैदान उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ । खेल एक बजे किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
शृंखलाको पहिलो खेलबाटै देखिएको ब्याटिङ र फिल्डिङको समस्याले तेस्रो खे...
- Advertisement -

- २०७७-०२-१२
- 1214 पटक हेरिएको
१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।
सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्च...
- Advertisement -
